काठमाण्डौ । कोभिड संक्रमण बढ्दै गएपछि सरकारले कलेज र ट्युसन सेन्टरहरु पनि बन्द गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले जारी गरेको ओमिक्रोन भेरिएन्ट नियन्त्रणसम्बन्धी आदेशमा कलेज र ट्युसन सेन्टरहरु माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरिएको हो। मन्त्रिपरिषद्को निर्णय आज सार्वजनिक गर्दै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त निर्णय भएको जानकारी गराएका थिए।
अब माघ १५ गतेसम्म विश्वविद्यालय, कलेज तथा ट्युसन सेन्टरहरुमा पनि भौतिक उपस्थितिमा पठनपाठन गराउन पाइनेछ।
सोही बैठकले सिनेमा हल र जिम हल पनि माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ।
24 minutes ago
31 minutes ago
39 minutes ago
47 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago