काठमाण्डौ । विश्व अति प्रदूषित राजधानीहरुमा काठमाण्डौ पनि टप टेनमा समावेश भएको छ । 

एक विश्वस्तरमा काम गर्ने संस्थाले गरेको सर्वेक्षणमा आधारित रहेर प्रकाशित रिपोर्टका अनुसार धेरै प्रदूषित विभिन्न देशका राजधानीमध्ये काठमाण्डौ छैठौं स्थानमा परेको हो । 

सबैभन्दा धेरै प्रदूषित राजधानी भारतको नयाँदिल्ली रहेको छ । 

यस्तै, दोश्रोमा ढाका रहेको छ भने आठौंमा बग्दाद रहेको छ । 

सबैभन्दा प्रदूषित राजधानीमा कुन कुन परे त ? हेरौं सूची :