काठमाण्डौ । कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दिनेश थकाली नियुक्त भएका छन्।
बैंक सञ्चालक समितिले वैशाख १४ गतेबाट लागू हुने गरी थकालीलाई सीईओम नियुक्त गरेको हो। उनको कार्यकाल ४ वर्षको हुनेछ।
थकाली हाल प्रभु बैंकको नायव महाप्रबन्धक रहेका छन्। उनीसँग प्रभु क्यापिटलमा प्रबन्ध निर्देशक भएर काम गरेको २ वर्षको अनुभव पनि छ।
सांग्रिला डेभलपमेन्ट बैंकमा पनि थकालीले कामु सीईओको जिम्मेवारी निभाएका थिए। सांग्रिला बैंकबाट उनी प्रभु बैंक आएका थिए।
11 hours ago
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
15 hours ago