काठमाण्डौ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत घरजग्गा धितो कर्जामा कडाइ गरिएको छ।
राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै घरजग्गा धितो कर्जामा कडाइ गरेको हो। राष्ट्र बैंकले कर्जा प्रवाह गर्दा धितोको सुरक्षा अनुपातलाई थप कसिलो बनाएको छ।
अब काठमाण्डौ उपत्यकाभित्र कर्जा, धितो कर्जा, सम्पत्ति कर्जा, व्यक्तिगत आवधिक कर्जा प्रवाह गर्दा कर्जा र सोको धितो सुरक्षणको अनुपात ३० प्रतिशत र उपत्यकाबाहिरको हकमा बढीमा ४० प्रतिशतसम्म कायम गर्नुपर्ने व्यवस्था गरेको छ।
यसअघि काठमाण्डौमा ५० प्रतिशत र उपत्यकाबाहिर ६० प्रतिशत थियो।
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago