काठमाण्डौ । ग्राहकहरुको आवश्यकता लाई मध्यनजर गर्दै गोर्खा बु्रअरीले नयाँ ३३० मि.लि. स्लिक क्यान बजारमा सार्वजनिक गरेको छ । 

गोर्खा ब्रुअरी प्रा.लि. ले सन् १९९० मा पहिलो पटक अन्तर्राष्ट्रिय ब्राण्ड टुबोर्ग नेपालमा भित्र्याएको थियो । विश्वप्यापी रुपमा सन् १८८० देखि उपभोक्ताहरुले यसको अदभुत ताजा स्वादको आनन्द लिईरहेका छन् भने नेपाली बजारमा पनि नं. १ बियर ब्राण्डको रुपमा रहेको छ ।

टुबोर्ग गोल्ड बियर ले नयाँ ३३० मि.लि. स्लिक क्यान मात्र रु. १७५ मा ल्याएको छ । यसमा टुबोग गोल्डको त्यही स्वाद नयाँ आकर्षक प्याकेजिङ्गमा रहेको छ । त्यसैले सोही स्वादको टुबोर्ग, सानो टे«ण्डी प्याकमा किफायती मूल्यमा उपलब्ध छ ।