काठमाण्डौ । आज बिहीबार अमेरिकी डलरसँगै युरो र पाउन्ड स्टेर्लिङको भाउ पनि बढेको छ।

नेपाल राष्ट्र बैंकले विदेशी मुद्राहरुको बिहीबारका लागि कायम गरेको विनिमय दरअनुसार डलरको भाउ आज ५४ पैसाले बढेको छ। यो बढोत्तरीसँगै आज प्रतिडलर खरिददर ११९.२९ रुपैयाँ र बिक्रीदर ११९.८९ रुपैयाँ कायम भएको छ। 

हिजो बुधबार डलरको भाउ ३ पैसाले घटेको थियो। हिजो प्रतिडलर खरिददर ११८.७६ रुपैयाँ र बिक्रीदर ११९.३६ रुपैयाँ कायम भएको थियो।  

आज युरोको भाउ ४० पैसाले उकालो लागेको छ। आज प्रतियुरो खरिददर १३९.२५ रुपैयाँ र बिक्रीदर १३९.९५ रुपैयाँ कायम भएको छ।

हिजो पनि युरोको भाउ ५५ पैसाले बढेको थियो। हिजो प्रतियुरो खरिददर १३८.८५ रुपैयाँ र बिक्रीदर १३९.५५ रुपैयाँ कायम भएको थियो।

आज पाउन्ड स्टेर्लिङको भाउ २२ पैसाले बढेको छ। आज प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५४.३८ रुपैयाँ र बिक्रीदर १५५.१६ रुपैयाँ कायम भएको छ। 

हिजो पनि पाउन्ड स्टेर्लिङको भाउ १.०८ रुपैयाँले बढेको थियो। हिजो प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५४.१६ रुपैयाँ र बिक्रीदर १५४.९४ रुपैयाँ कायम भएको थियो।

आज अन्य विदेशी मुद्राको विनियम दर यस्तो छ–