काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)ले सीमित कार्य गर्ने धितोपत्र दलालको रुपमा थप ११ कम्पनीलाई लाइसेन्स दिएको छ ।
नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्ण कार्कीका अनुसार थप ११ कम्पनीले धितोपत्र दलालको लाइसेन्स पाएका हुन् ।
लाइसेन्स पाउने नयाँ ब्रोकर कम्पनीहरुमा गरिमा सेक्युरिटिज लिमीटेड(ब्रोकर नम्बर ७८), पाही इन्भेष्टमेन्ट प्रालि(ब्रोकर नम्बर ७९), इन्दिरा सेक्युरिटिज प्रालि(ब्रोकर नम्बर ८०), श्री आकाशभैरव सेक्युरिटिज लिमीटेड(ब्रोकर नम्बर ८१), श्री एनएमबी सेक्युरिटिज लि.(ब्रोकर नम्बर ८२), श्री सानिमा सेक्युरिटिज लि.(ब्रोकर नम्बर ८३), श्री मिल्की वे सेयर ब्रोकर कम्पनी लिमीटेड(ब्रोकर नम्बर ८४), श्री क्यापिटल हब प्रालि(ब्रोकर नम्बर ८५), श्री स्टकस्कार्टस सेक्युरिटिज लि.(ब्रोकर नम्बर ८६), श्री एसपीएसए सेक्युरिटिज लि.(ब्रोकर नम्बर ८७) र श्री ब्लु चिप सेक्युरिटिज लि.(ब्रोकर नम्बर ८८) रहेका छन् ।
6 hours ago
6 hours ago
6 hours ago
7 hours ago
8 hours ago
8 hours ago
8 hours ago
8 hours ago
9 hours ago
9 hours ago