काठमाण्डौ । सुनसरीको धरान उपमहानगरपालिकाको मेयर ‘लौरो’ चिह्न लिएर उठेका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले सत्ता गठबन्धन र एमालेका उम्मेदवारसँगको मतान्तर फराकिलो पारेका छन्।
साम्पाङले निकटम प्रतिद्वन्द्वी गठबन्धनबाट कांग्रेसका उम्मेदवार किशोर राईलाई १५०९ मतले पछि पारेका छन्। पछिल्लो मतपरिणामअनुसार साम्पाङले ११ हजार ३३९ मत पाएका छन्। राईले ९ हजार ८३० मत प्राप्त गरेका छन्।
मेयरमा एमालेकी उम्मेदवार मन्जु पौडेलले ८ हजार ३७१ मत ल्याएकी छन्।
27 minutes ago
39 minutes ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
15 hours ago
15 hours ago