काठमाण्डौ । देशकै टप वाणिज्य बैंकमध्येको एक नवील बैंक लिमीटेडले एकैपटक १९० फ्रेस कर्मचारी मागेको छ । 

यो बैंकले बुधबार सूचना प्रकाशित गर्दै १० जना म्यानेजमेन्ट ट्रेनी र १८० जना ट्रेनी असिस्टेन्ट मागेको हो । 

म्यानेजमेन्ट ट्रेनीका लागि कमर्स, म्यानेजमेन्ट, बित्त, विजिनेश, अर्थशास्त वा सम्बन्धित बिषयमा स्नातकोत्तर तथा ट्रेनी असिस्टेन्टका लागि सम्बन्धित बिषयमा स्नातकले आवेदन दिनसक्ने जनाइएको छ । आगामी अगस्ट ३० सम्म तोकिएको ढाँचामा आवेदन दिनुपर्ने बैंकले जनाएको छ । नवील बैंकले प्रकाशन गरेको सूचना यस्तो छ :