काठमाण्डौ । नेपाल एयरलाइन्सले जहाजमै ल्यापटप छाडेका यात्रुलाई लिन आउन आग्रह गरेको छ।
दुबईबाट नेपाल एयरलाइन्सको जहाजमार्फत काठमाण्डौ आएका यात्रुले विमानमै आफ्नो ल्यापटप छाडेका हुन्। गत ७ जुलाईमा दुबईबाट काठमाण्डौ आएका यात्रुले जहाजमा आफ्नो ल्यापटप छाडेको नेपाल एयरलाइन्सले जनाएको छ।
यात्रुले ल्यापटप छाडेको लामो समयसम्म पनि सम्पर्क नगरेपछि नेपाल एयरलाइन्सले नै सोमबार फेसबुक पेजमार्फत यसबारे जानकारी गराएको हो।
यो ल्यापटप लिन आफ्नो परिचयपत्र खुल्ने प्रमाणसहित सम्पर्कमा आउन एयरलाइन्सले आग्रह गरेको छ।
9 hours ago
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago