काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज ३० लाख कित्ता सेयर थपिएको छ।
नेप्सेमा कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रद सेयर सूचीकृत भएको हो। यो बैंकको ३० लाख कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको छ।
कर्पोरेट डेभलपमेन्ट बैंकले गत माघ ७ गतेदेखि फागुन १३ गतेसम्म आफ्ना सेयरधनीहरुलाई हकप्रद बिक्री गरेको थियो। यो बैंकले १ः१.५ अनुपात अर्थात १५० प्रतिशत हकप्रद बिक्री गरेको थियो।
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago