काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सवा ७ लाख बढी कित्ता सेयर थपिएको छ।
नेप्सेमा आरएसडीसी लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो। यो लघुवित्तको ७ लाख ३१ हजार ९६९.७६ कित्ता बोनस सेयर सूचीकृत भएको छ।
यो लघुवित्तले गत आर्थिक वर्षका लागि आफ्ना सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो। सोही १० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।
20 hours ago
21 hours ago
21 hours ago
21 hours ago
22 hours ago
22 hours ago
22 hours ago
23 hours ago
23 hours ago
23 hours ago