काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा शुक्रबार नबिल बैंकको करिब सवा ४ करोड कित्ता सेयर थपिएको छ।
नेप्सेमा नबिल बैंकको बोनस सेयर थपिएको हो। नबिल बैंकको ४ करोड २२ लाख ४० हजार ८८१ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ।
नबिल बैंकले आर्थिक वर्ष २०७८–७९का लागि सेयरधनीहरुलाई कुल ३० प्रतिशत लाभांश वितरण गरेको थियो। जसमा १८.५ प्रतिशत बोनस सेयर र ११.५ प्रतिशत नगद लाभांश (करसहित) छन्।
सोही १८.५ प्रतिशतले हुन आउने बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो।
8 hours ago
9 hours ago
9 hours ago
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago