काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा पौने ९ लाख बढी कित्ता सेयर थपिएको छ।
नेप्सेमा नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको बोनस सेयर थपिएको हो।
यो लघुवित्तको कुल ८ लाख ८० हजार १२.४६ कित्ता बोनस सेयर थपिएको छ।
संस्थाले गत आर्थिक वर्षका लागि वितरण गरेको बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो।
गत आर्थिक वर्षका लाग संस्थाले १५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।
9 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago