काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बिहीबार ज्योति विकास बैंकको साढे ३९ लाख कित्ता बोनस सेयर सूचीकृत भएको छ। 

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गरेको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो। 

बैंकले सेयरधनीहरुलाई वितरणको ३९ लाख ५२ हजार ५४९.१२ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ।