काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओ रिजल्ट ५ बजे आउने भएको छ ।

सेयर निष्कासनकर्ता तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार हाल बाँडफाँड सकिए तापनि डाटा प्रोसेसिङ भइरहेका कारण करिब ५ बजे सम्म समय लाग्ने भएको हो ।

प्रभु लाइफ इन्स्यारेन्स्को आइपीओ आवेदनमा ऐतिहासिक रेकर्ड कायम भएको थियो ।