काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेद्वार बालेन साहले निकटतम प्रतिद्वन्द्वीलाई सयभन्दा बढी मतले पछाडि पारेका छन् ।
प्राप्त जानकारी अनुसार उनले २९७ मत पाउँदा उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेद्वार केशव स्थापितले १९२ मत पाएका छन् ।
तेश्रोमा गठबन्धनको समेत सपोर्ट रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंह रहेकी छिन् । उनले १४७ मत पाएकी छिन् ।
17 minutes ago
59 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago