काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेड र फिल गुड बार एन्ड ग्रिलबीच छुट सम्झौता भएको छ।
सम्झौताबमाजिम बैंकको डेबिट कार्ड, क्रेडिट कार्डबाट पीओएस तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकले फिल गुड बारमा १०%सम्मको विशेष छुट पाउने छन्।
उक्त छुटको उपयोग गर्नका लागि ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ।
फिल गुड बारले विराटनगरको एयरपोर्ट मोडबाट सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।
हालसम्म बैंकले ९७ शाखा कार्यालय, ९३ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ।
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
14 hours ago
14 hours ago
15 hours ago
15 hours ago