काठमाण्डौ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमा पनि मर्जरको सुविधालाई यथावत राखिएको छ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो घोषणा गरिएको हो। अब पुससम्म एकीकृत कारोबार गर्नेहरुले यसअघि व्यवस्था गरिएको मर्जरसम्बन्धी सुविधा पाउने अधिकारीले बताए।
त्यस्तै ऋणपत्रलाई सीडी रेसियोमा २०८० मसान्तसम्म गणना गर्न पाउने सुविधा पनि मौद्रिक नीतिमार्फत गरिएको छ।
पूर्वाधार बैंकको चुक्तापुँजी बढाइने अधिकारीले बताए।
8 hours ago
9 hours ago
9 hours ago
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago