काठमाण्डौ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः रामहरि दाहाल नियुक्त भएका छन्।
संस्थाको सञ्चालक समितिको बिहीबार बसेको बैठकले सीईओमा पुनः दाहाललाई नियुक्त गर्ने निर्णय गरेको हो। आउँदो असोज १ गतेदेखि लागू हुने गरी दाहाललाई पुनः ४ वर्षका लागि सीईओमा नियुक्त गरिएको हो।
दाहाल हाल मेरो माइक्रोफाइनान्स सीईओका रुपमा कार्यरत छन्। उनको कार्यकाल यही भदौ मसान्तमा समाप्त हुँदैछ।
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago