काठमाण्डौ । चालुु आर्थिक वर्ष २०८९/८० को मौद्रिक नीति सार्वजनिक गर्ने कार्यक्रम सुरु भएको छ। 

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्दैछन्। जसको प्रत्यक्ष प्रसारण सरकारी टेलिभिजनमार्फत भइरहेको छ। 

कोरोनाको जोखिमका बढ्दै गएकोले भर्चुअल माध्यमबाट मौद्रिक नीति सार्वजनिक गरिएको राष्ट्र बैंकले जनाएको छ।