काठमाण्डौ । नेपाल राष्ट्र बैंकले महुली लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा गत आर्थिक वर्षका लागि प्रस्ताव गरिएको लाभांश स्वीकृत गरेको छ।
केन्द्रीय बैंकले महुली लघुवित्तद्वारा प्रस्ताव गरिएको कुल २१.०५ प्रतिशत स्वीकृत गरेको हो। महुली लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) प्रस्ताव गरेको छ।
राष्ट्र बैंकको स्वीकृतिपछि अब महुली लघुवित्तले आगामी वार्षिक साधारणसभाबाट लाभांश अनुमादन गर्दै कार्यान्वयनमा ल्याउनेछ।
53 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
4 hours ago
5 hours ago