काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बिनाअनुमतिपत्र अनलाइन भुक्तानी प्लाटफर्म सञ्चालन नगर्न निर्देशन दिएको छ।
केन्द्रीय बैंक सोमबार एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो। सूचनामा राष्ट्र बैंकले अनुमति नै नलिई टपअप सेवा, युटिलिटिज अनलाइन भुक्तानी र प्रोटेक्ट खरिदलगायतका भुक्तानी रोक्न निर्देशन दिएको छ।
अनुमतिपत्र नलिई भुक्तानीसम्बन्धी कार्य गराउनु गैरकानुनी र दण्डनीय हुने भन्दै राष्ट्र बैंकले अनुमतिपत्रप्राप्त संस्थाहरुमार्फत मात्र विद्युतीय भुक्तानी गराउन निर्देशन दिएको छ।
राष्ट्र बैंकमा हालसम्म १० वटा भुक्तानी प्रणाली सञ्चालक र २३ वटा भुक्तानी सेवा प्रदायकहरुले कारोबार गर्न अनुमति लिएका छन्।
यस्तो छ सूचना–
4 minutes ago
21 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago