काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्सको बालाजु शाखाले बीमा सचेतना र साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा केयू सिटी कलेजमा ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थीको उल्लेखनीय सहभागिता थियो। कपनको सरस्वती नगरमा भएको कार्यक्रममा विद्यार्थीलाई बीमा सचेतना र साक्षरतासम्बन्द्यी जानकारी गराइएको थियो।
सचेतना कार्यक्रममा एरिया मेनेजर जीवन खनाल, ब्रान्च मेनेजर सुरेश रत्न बज्रचार्यका साथै एजेन्सी मेनेजर रामकुमार श्रेष्ठले जीवन बीमाको महत्व र प्रकृतिबारे आ–आफ्नो धारणा व्यक्त गरेका थिए।
29 minutes ago
40 minutes ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
1 day ago