काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स तानसेन शाखाले अभिकर्ता भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत निराजन कँडेल, चिफ बिजिनेस अफिसर सूर्यप्रकाश गुप्ता, चिफ बिजनेस अफिसर सन्दीप कसजु, रिजनल मेनेजर इन्द्र विश्वकर्मा तथा शाखा प्रवन्धक सन्तोष पौडेलको उपस्थिति थियो।
कार्यक्रममा कम्पनीका अभिकर्ता ‘रिलायन्स साथी’हरुलाई सम्मान गरिएको थियो।
48 minutes ago
56 minutes ago
1 hour ago
1 hour ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago