काठमाण्डौ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत उद्योगीव्यवसायीले जरिवानामा विशेष छुटको व्यवस्था गरेको छ।
यस्तो छुट बैंक तथा वित्तीय संस्थाबाट अधिकतम ५ करोडसम्म कर्जा उपयोग गरेका उद्यगीव्यवसायीहरुले पाउने छन्। त्यस्ता उद्यगीव्यवसायीले २०७९ असार मसान्तसम्म तिर्नुपर्ने कर्जाको साँवा तथा ब्याज २०७९ असोज मसान्तसम्म भुक्तानी गरेमा जरिवाना ब्याज तिर्नु नपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको हो।
यस्तो छुटमा बैंकहरुले ऋणीबाट थप दस्तुर लिन नपाउने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ।
9 hours ago
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago