काठमाण्डौ । लक्ष्मी बैंक लिमिटेडको झन्डै ९० लाख कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुधबार सूचीकृत भएको छ। 

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गरेको बोनस सेयर नेप्सेमा सूचीकृत गरेको हो। 

बैंकले ८९ लाख २० हजार ५०८.६४ कित्ता बोनस सेयर सूचीकृत गरेको छ।