काठमाण्डौ । नेपाली बजारमा लगातार दोस्रो दिन मंगलबार पनि सुन–चाँदीको भाउ स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि सुन–चाँदीको भाउ फेरबदल नभएको हो।
आज प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १० हजार ७५० रुपैयाँ कायम भएको छ। हिजो सोमबार भाउ स्थिर रहँदै सुनको त्यतिमा नै कारोबार भएको थियो।
चाँदीको भाउ पनि आज स्थिर रहँदै तोलाको १ हजार ३९० रुपैयाँ कायम भएको छ। चाँदीको भाउ हिजो पनि स्थिर रहँदै तोलाको १ हजार ३९० रुपैयाँमै कारोबार भएको थियो।
5 hours ago
6 hours ago
6 hours ago
6 hours ago
7 hours ago
7 hours ago
8 hours ago
8 hours ago
8 hours ago
9 hours ago