काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश नबाँड्ने भएको छ।
बैंक सञ्चालक समितिको सोमबार (चैत २७ गते) बसेको बैठकले उक्त आर्थिक वर्षका लागि लाभांश वितरण नगर्ने निर्णय गरेको हो। योसँगै उक्त आर्थिकवर्षको मुनाफाबाट सेयरधनीहरुले बोनस र नगद कुनै पनि प्रकार लाभांश नपाउने भएका छन्।
बैंकले उक्त आर्थिक वर्षको मुनाफाबाट कुनै लाभांश वितरण नगर्ने गरी वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय पनि गरेको छ।
4 hours ago
4 hours ago
5 hours ago
5 hours ago
5 hours ago
5 hours ago
6 hours ago
6 hours ago
6 hours ago
6 hours ago