काठमाण्डौ । कुमारी बैंकले विशेष साधारणसभाका लागि बुक क्लोजको मिति तय गरेको छ।
बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले बुक क्लोजको मिति तय गरेको हो।
बैंकले विशेष साधारणसभाका लागि मंसिर १५ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मसिर १४ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको सभा भाग लिन पाउनेछन्।
बैंकले विशेष साधारणसभाको मिति भने तय गरेको छैन।
21 hours ago
21 hours ago
21 hours ago
22 hours ago
22 hours ago
23 hours ago
1 day ago
1 day ago
1 day ago
1 day ago