काठमाण्डौ । लक्ष्मी बैंक तथा बिपि नेत्र प्रतिष्ठान, बाल अस्पताल, आँखा, नाक कान घाँटी अस्पताल तथा पुनःस्थापना सेवासँग  विभिन्न प्रदेशहरुमा सञ्चालन गर्ने कानको शल्यक्रिया क्याम्प सञ्चालन गर्न द्वीपक्षीय सम्झौता (एमओ यु)  भएको छ । 

पहिलो ३ दिनकने क्याम्प बाराको निजगढमा हुने बैंकले जनाएको छ । यही जेठ १४ तगेदेखि जेठ १६ गतेसम्म सञ्चालन हुने छ सो क्याम्पका लागि द्विपक्षीय सम्झौता (एमओ यु)मा लक्ष्मी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग र प्रतिष्ठानका तर्फबाट कार्यक्रम संयोजक माधवप्रसाद अर्याल बीच भक्तपुरको मनहरामा हस्ताक्षर भएको छ ।