काठमाण्डौ । सप्तकोशी डेभलपमेन्ट बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी कुमार खड्कालाई दिइएको छ।
बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि खड्कालाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो। सोही बैठकले खड्कालाई कम्पनी सचिवको जिम्मेवारी पनि प्रदान गरेको छ।
यसअघि बैंकमा खड्का नायब सीईओका रुपमा कार्यरत थिए।
6 hours ago
6 hours ago
6 hours ago
7 hours ago
7 hours ago
7 hours ago
7 hours ago
8 hours ago
8 hours ago
8 hours ago