काठमाण्डौ । सानिमा बैंकले आर्थिक वर्ष २०७९–८०का लागि लाभांश घोषणा गरेको छ।
बैंक सञ्चालक समितिको आज दिउँसो बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजीको कुल १४.७० प्रतिशत लाभांश दिने निर्णय गरेको हो। ‘सेयरधनीहरुलाई ९ प्रतिशत बोनस र ५.७० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय भएको छ’, बैंकका सीईओ निश्चलराज पाण्डेले भने।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएपछि बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीलाई वितरण गर्ने निर्णय बैंकले गरेको छ।
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago