काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्त वित्तीय संस्थाबीचको मर्जरलाई सैद्धान्तिक सहमति प्रदान गरेको छ।
राष्ट्र बैंकले गत जेठ ३ गते सामुदायिक र बिपिडब्लयु लघुवित्तको मर्जरलाई सैद्धान्तिक सहमति प्रदान गरेको हो।
यी दुवै लघुवित्तबीच गत फागुन २९ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो।
त्यसपछि मर्जरको सैद्धान्तिकका लागि दुवै लघुवित्तले राष्ट्र बैंकमा संयुक्त निवेदन पेस गरेका थिए। सोही निवेदनका आधारमा राष्ट्र बैंकले यी दुवै लघुवित्तबीचको मर्जरलाई सैद्धान्तिक सहमति प्रदान गरेको हो।
44 minutes ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
4 hours ago
4 hours ago
4 hours ago