काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले गत आर्थिक वर्षका लाभांश प्रस्ताव गरेको छ।

कम्पनीको आज बसेको सञ्चालक समितिको बैंकले गत आर्थिक वर्षको खुद मुनाफाबाट कुल २५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो। जसमा २० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्।

प्रस्तावित लभांश आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने कम्पनीले जनाएको छ।