new job
काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्सले विभिन्न ७ पदमा दर्जन बढी कर्मचारी मागेको छ ।
शनिवार एक सूचना प्रकाशित गर्दै यो कम्पनीले विराटनगर र वीरगञ्जका लागि एक एक जना म्यानेजर तथा डेपुटी म्यानेजर, स्वास्थ्यका लागि एकजना असिस्टेन्ट म्यानेजर, आइटीका लागि एक असिस्टेन्ट म्यानेजर, एकजना सिनियर अफिसर, एक जना जुनियर अफिसर, मार्केटिङका लागि केही अफिसर तथा केही सिनियर असिस्टेन्ट, असिस्टेन्ट र जुनियर असिस्टेन्ट मागेको छ ।
इच्छुक उम्मेद्वारले १५ दिनभित्र आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ । इन्स्योरेन्सले प्रकाशन गरेको कर्मचारी आवश्यकता सम्बन्धी सूचना यस्तो छ:
9 hours ago
9 hours ago
9 hours ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago