काठमाण्डौ । कोभिड संक्रमण बढ्दै गएपछि सरकारले सिनेमा हल र जिम हल माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले सिनेमा हल र जिम हल माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद्को निर्णय आज सार्वजनिक गर्दै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त निर्णय भएको जानकारी गराएका हुन्।
कोभिड संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले सार्वजनिक स्थलमा भीडभाड कम गर्न यस्तो निर्णय लिएको हो।
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
3 hours ago