काठमाण्डौ । सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाट गोविन्द गुरुङको राजीनामा स्वीकृत भएको छ।
गुरुङको राजीनामा सञ्चालक समितिको हिजो आइतबार बसेको बैठकले स्वीकृत गरेको छ। गुरुङको राजीनामा यही वैशाख १८ गतेबाट लागू हुनेछ।
सोही बैठकले बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार पोखरेललाई कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको छ। पोखरेलको नियुक्ति यही वैशाख १८ गतेदेखि लागू हुनेछ।
2 months ago
2 months ago
2 months ago
2 months ago
2 months ago
2 months ago
2 months ago
2 months ago
2 months ago
2 months ago