काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमीटेड र सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडबीच सोमबार बैंकास्योरेन्स सम्झौता भएको छ । 

सो सम्झौतापत्रमा सेञ्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमल्सिना र सूर्या लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरे ।