काठमाण्डौ। नेपाल विद्युत प्राधिकरणले अपार्टमेन्ट र कोलोनीहरुमा बसोबास गर्नेहरुलाई अन्य ग्राहकसरह विद्युत सेवा उपलब्ध गराउने भएको छ।
प्राधिकरणले तोकिएका सर्त पूरा भएमा अपार्टमेन्ट र कोलोनीहरुमा बस्नेहरुलाई अन्य ग्राहकसरह विद्युत सेवा उपलब्ध गराउने भएको हो।
अहिले अर्पाटमेन्टहरुले आफूले प्राधिकरणबाट विद्युत लिएर त्यहाँभित्र बस्नेलाई बढी शुल्कमा आपूर्ति दिँदै आएका छन्।
अब अपार्टमेन्टमा बस्नेले प्राधिकरणबाट मिटर लिएर सिधै विद्युत लिन सक्ने हुँदा महसुल सस्तो पर्ने बताइएको छ। यसले विद्युतीय उपकरणको प्रयोगमा बृद्धि भई विद्युत खपत बढ्ने प्राधिकरणको भनाइ छ।
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago