काठमाण्डौ । महिन्द्रा गाडीहरुको आधिकारिक बिक्रेता तथा नेपालकै एक अग्रणी कम्पनी अग्नि इन्कर्पाेरेटेडले आफ्नो निकै लोकप्रिय कम्प्याक्ट् एसयूूभी महिन्द्रा केयूभी १०० KUV100 गाडीहरुको नयाँ मोडल नेपालमा ल्याएको छ । 

उक्त नयाँ KUV 100 ले आकर्षक SUV  स्टाइलका साथै नयाँ प्रिमियम तथा एक्स्ट्रा फ्रन्ट स्पेश भएको झनै स्पेशियस इन्टिरियर पनि प्रस्तुत गरेको छ ।

उक्त गाडीले ग्राहकहरुलाई उत्कृष्ट डिजाइन, आरामदायी झनै बढी इन्टिरियर स्पेश, तथा सजिलो ह्यान्डलिङ्गका साथै ह्याचब्याक गाडीको मूल्यमा SUV गाडीको अनुभव प्रदान गराउने कुरामा कम्पनीले विश्वास व्यक्त गरेको छ । 

यी स्टाइलिश गाडीहरु Pearl White, Aquamarine, Dazzling Silver, Flamboyant Red, Fiery Orange तथा Designer Grey  का आकर्षक रंगहरुमा बजारमा उपलब्ध हुनेछन् । 

अग्नि इन्कर्पोरेटेडले सन् १९९१ देखि महिन्द्राको नाम र सेवालाई नेपालीहरु समक्ष सफतापूर्वक पुर्याउँदै आई आप्mना सेवाहरु सञ्चालन गर्दै आएको छ र आज नेपालकै नम्बर एक मल्टी युटिलिटी गाडीहरुको बिक्रेताको रुपमा आपूmलाई प्रस्तुत गर्न सफल भइसकेको छ ।