काठमाण्डौ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत ब्रोकरमार्फत सेयर धितो कर्जा नियमित र व्यवस्थित भएपछि १२ करोडको सीमा हटाइने नीति लिइएको छ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज मौद्रिक नीति सार्वजनिक गर्दै ब्रोकरमार्फत सेयर धितो कर्जा नियमित र व्यवस्थित भएपछि पेस भएको मौद्रिक नीतिमा भएको मार्जिन कर्जासम्बन्धी व्यवस्था हटाइने घोषणा गरेका हुन्।
हाल ब्रोकरहरुबाट सेयर धितो कर्जा सुविधा पूर्ण रुपमा कार्यान्वयनमा आइसकेको छैन।
नेप्सेले मार्जिन कारोबारको कार्यविधि तयार गरी लागू गसकेको छ। तर, स्रोत पहिचान नभएको भन्दै ब्रोकरहरुले यो सुविधा पूर्ण रुपमा कार्यान्वयनमा ल्याएका छैनन्।
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago