काठमाण्डौ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत लघुवित्त संस्थाहरुलाई ऋणपत्र जारी गर्न दिने व्यवस्था गरिएको छ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन्। चालु आर्थिक वर्षको बजेटबमोजिम लघुवित्तलाई आफ्नो पुँजीकोषबराबरको ऋणपत्र जारी गरी स्रोत परिचालन गर्न सक्ने व्यवस्था मौद्रिक नीतिमा गरिएको छ।
लघुवित्तलाई सामाजिक बैंकिङ अवधारणाअनुरुप दुर्गम तथा पिछडिएको क्षेत्रमा वित्तीय सेवा प्रवाह गर्न प्रोत्साहन गर्ने नीति पनि राष्ट्र बैंकले लिएको छ।
8 hours ago
9 hours ago
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago