काठमाण्डौ । महिन्द्राले आफ्नो प्राविधिक सुधारसँगै नोभेम्बर २०१३ मा फर्मुला इ रेसिङ्ग सिरिजहरुमा आफूलाई सहभागी गराउँदै आएको छ । शहरलाई आवश्यक पर्ने सवारीहरुको उत्पादन गर्दै आएको महिन्द्राले २०१४ सेप्टेम्बरमा बेइजिङ्गमा भएको फर्मुला इ च्योम्पेनसिपमा सहभागी भएको थियो । 

सन् २००८ मा इलेक्ट्रिक सवारीले पुनर्जीवन पाएपछि इलेक्ट्रिक सवारीहरु रेसिङ्गमा पनि प्रयोग हुँदै आएका छन्  । फर्मूला इ च्योम्पेनसिप दशवटा समूूहमा विभाजन गरी प्रत्येकमा दुईजना चालक राखी गरिन्छ भने करिब २ देखि ३.४ किलोमिटर अस्थायी ट्रयाक निर्माण गरी गर्ने गरिन्छ । फर्मुला इ र यसको अबधारणा एफआइए अध्यक्ष जेन टोड्टले सन् २०१२ मा ल्याएका हुन् भने फर्मुला इ का कार्यकारी अधिकृत एलेजेन्द्रो आगले यसलाई लागू गरेका हुन् ।

महिन्द्रा आफ्नो एम३ इलेक्ट्रो रेस कारका साथ एक अल इलेक्ट्रिक्स च्याम्पेनसिपमा उच्च प्रतिस्पर्धीका रुपमा सहभागी हुँदै आएको छ । “हामी पछिल्ला चार रेसिङ्गका साथ पछिल्लो तेस्रो सिजनमा पुगेका छौं, यहाँसम्म हाम्रो उपस्थिति सन्तोषजनक रहदै आएको छ” महिन्द्रा रेसिङ्ग फर्मुला इ टिमका अध्यक्ष दीलबग गिलले भने ।

के हो फर्मुला इ ?

एफ आइ ए फर्मुला इ च्याम्पेन्सिप एक सिङ्गल सिटर रेसिङ्ग सिरिजको हो । 

यसको अबधारणा एफ आइ ए अध्यक्ष जेन टोड्टले सन् २०१२ मा ल्याएका हुन् भने फर्मुला इ का कार्यकारी अधिकृत एलेजेन्द्रो आगले यसलाई लागू गरेका हुन्

फर्मूला इ च्योम्पेनसिप दशवटा समूूह/टिममा विभाजन गरी प्रत्येकमा दुईजना चालक राखी गरिन्छ भने करिब २ देखि ३.४ किलोमिटर अस्थायी ट्रयाक निर्माण गरी गर्ने गरिन्छ । 

फर्मूला इ च्योम्पेनसिम दशवटा समूूह वा टिममा विभाजन गरी प्रत्येकमा दुईजना चालक राखी गरिन्छ  भने करिब २ देखि ३.४ किलोमिटर अस्थायी ट्रयाक निर्माण गरी गर्ने गरिन्छ । 

इलेक्ट्रिक सवारीले २००८ मा आएर मात्र पुनर्जीवन पाएको हो । पुनर्जीवन सँगै यस्ता सवारीहरु रेसिङ्गमा पनि प्रयोग हुँदै आएका छन्  । रेसिङ्ख भनेपछि आवाज र स्पीडलाई लिने गरिन्छ, तर फर्मुला इ चलन चल्तीका रेसिङ्ग कारहरुका तुलनामा आबाज र गतिमा अलि कम नै रहेको छ ।