काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई विगतमा प्रदान गरेको रेटिङलाई पुनः पुष्टि गरेको छ।
इक्राले स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई विगतमा प्रदान गरेको ‘(इक्रा–आईआर) एएए’ रेटिङ पुनःपुष्टि गरेको हो।
लगातार ४ वर्षदेखि बैंकले यो रेटिङ प्राप्त गर्न सफल भएको हो।
यो रेटिङ प्राप्त गर्ने निकाय समयमै वित्तीय दायित्व पूरा गर्नेमा उच्च मात्रामा सुरक्षित मानिन्छ। यस निकायको न्यून मात्र क्रेडिट जोखिम रहेको हुन्छ।
6 hours ago
7 hours ago
7 hours ago
7 hours ago
8 hours ago
8 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago