काठमाण्डौ । पायोनियर मोटो कर्पले Datsun redi–Go मा मनसुन अफर ल्याएको छ।

यो अफरअन्तर्गत गाडी किन्दा ग्राहकले रु. २ लाख ५० हजार रुपैयाँ नगद छुट पाउनेछन्। 

यस अफरमा चालु आर्थिक वर्षका लागि बीमा समावेश गरिएको कम्पनीले जनाएको छ। 

यस मनसुन अफरअन्तर्गत ग्राहकले तीन वर्षको वारेन्टी र तीन वर्षको सर्भिसिङ पाउनेछन्। 

यो अफर नेपालका सबै शोरुममा लागू हुने कम्पनीले जनाएको छ।