1st quarter 2074/75

वित्तीय विवरणमा यसरी पनि झुक्याउँछन् कम्पनीले

1511155933srijana.jpg
काठमाण्डौ । मोरङको विराटनगरमा मुख्य कार्यालय रहेको सिर्जना फाइनान्स लिमीटेड धराप अवस्थामा पुुगेको छ । अधिकांश प्रमुख सूचकहरुमा पहिरो व्यहोरेर जर्जर बनेको यो कम्पनीले बित्तीय विवरण सार्वजनिक गर्दा लगानीकर्ता झुक्याउन खोजेको छ ।  यो कम्पनी चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड बढी घाटामा गएको छ । अघिल्लो वर्षको यही अवधिमा यो...

सोल्टी होटलको यो कन्तबिजोग: इपीएस ६ पैसा, पीई ६०६१ गुणा

1511065376soaltee-hotel.jpg
काठमाण्डौ । चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा सोल्टी होटलको खूद नाफामा पहिरो गएको छ । यो होटलको नाफामा ८८.७८ प्रतिशतको पहिरो गई ३ करोड १५ लाखबाट घटेर ३५ लाखमा ३५ हजार सीमित बन्न पुुगेको हो । खूद नाफा मात्र होइन, यो होटलका अधिकांश प्रमुख आर्थिक सूचकको अवस्था दयनीय बन्न पुुगेको छ ।  यो कम्पनीको हाल चुक्तापूँजी ५७ करोड ९१ लख रुपैयाँ रहेको...

कहालीलाग्दो गरी बिग्रिएको कम्पनीबाट इपीएसमा झुक्याउने खेल

1510896622eps.png
काठमाण्डौ । अरुण फाइनान्स लिमीटेडले बढ्दो संचालन घाटा र ऋणात्मक रहेको जगेडाकोषबाट कम्पनीको बित्तीय स्वास्थ्य बिग्रदै गएको भयावह अवस्थालाई छल्न प्रतिसेयर आम्दानी(इपीएस)मा लगानीकर्तालाई बेवकुफ बनाउने कोशिश गरेको छ।  यो फाइनान्सले प्रतिसेयर आम्दानीको गलत तथ्य प्रस्तुत गरी भ्रम फैलाउने काम गरेको हो । कुनै पनि कम्पनीले कमाएको खुद...

एनएलजीको नाफामा वृद्धि, अन्य सूचक पनि सन्तोषजनक

1510893256nlg.png
काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमीटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड २५ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा यो कम्पनीको नाफा ४ करोड ३५ लाखमा सीमित थियो ।  कम्पनीले बिमा शुल्कबाट हुने आम्दानीमा पनि राम्रो प्रगति गरेको छ । अघिल्लो वर्ष १३ करोड ८९ लाख रहेको यस्तो आम्दानी बढेर समीक्षा अवधिमा १८ करोड...

सिद्धार्थ इन्स्योरेन्सको यो प्रगतिलाई कसरी बुझ्ने ?

1510893342sicl.jpeg
काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स लिमीटेडले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड १२ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा यो कम्पनीको खूद नाफा ३ करोड ८० लाख रुपैयाँमा सीमित थियो ।  यो अवधिमा कम्पनीले २५ करोड ७ लाख बिमा शुल्कबाट आम्दानी गरेको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो आम्दानी २१ करोड ७४ लाखमा सीमित...

प्रतिकित्ता २२०० बढी मूल्य भएको कम्पनीको कमाई ३.७६ रुपैयाँ !

1510893591kisan.jpg
काठमाण्डौ । किसान माइक्रोफाइनान्स बित्तीय संस्थाको खूद नाफामा पहिरो गएको छ । नाफामा पहिरो जाँदा प्रतिसेयर आम्दानी खुम्चिएर लाजमर्दो अवस्थामा पुुगेको छ ।  कैलालीमा मुख्य कार्यालय रहेको यो माइक्रोफाइनान्सले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा १२ लाख ११ हजार मात्र खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्षको यही अवधिमा यो कम्पनीको नाफा...

एकरुपैयाँ पनि प्रतिसेयर आम्दानी नभएको बैंकबाट लगानीकर्ताले के अपेक्षा गर्ने ?

1510893736skdbl.png
काठमाण्डौ । सप्तकोसी डेभलपमेन्ट बैंक लिमीटेडले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा २८ लाख ५२ हजार खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा यो कम्पनीको नाफा ६ लाख ९५ हजारमा सीमित थियो ।  अघिल्लो वर्षको यही अवधिमा ६ लाख १४ हजार संचालन घाटामा रहेको यो बैंकको समीक्षा अवधिमा यस्तो घाटालाई घटाएर ८ हजारमा सीमित गरेको छ ।  व्यवसाय...

एकाएक किन कमजोर बन्यो लुम्बिनी जनरल इन्स्योरेन्स ?

1510813279lgi.jpg
काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्सको खूद नाफा घटेको छ । चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा यो कम्पनीले ३ करोड ९ लाख नाफा आर्जन गरेको हो । अघिल्लो वर्षको यही अवधिमा कम्पनीको नाफा ३ करोड ८९ लाख थियो ।  यो कम्पनीले बिमा शुल्कबाट २१ करोड ५० लाख आम्दानी गरेको छ । अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी २१ करोड ३२ लाख थियो ।  समीक्षा...

नेपाल इन्स्योरेन्सको नाफामा झिनो प्रगति, बिमाकोषमा छलाङ

1510813343nicl.jpg
काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमीटेडले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ६५ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा यो कम्पनीको नाफा २ करोड १८ लाखमा सीमित थियो ।  समीक्षा अवधिमा नेपाल इन्स्योरेन्सले ९ करोड ४४ लाख रुपैयाँ बिमा शुल्कबाट आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ८ करोड ७७ लाखमा सीमित थियो...

नाफामा छलाङ मारेको एभरेष्ट इन्स्योरेन्सको जगेडाकोषमा गिरावट

1510813144everest-insurance-company-ltd.jpg
काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्सले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा खूद नाफातर्फ कमालको प्रगति गरेको छ । यो कम्पनीले गत वर्षको यही अवधिसम्म १० लाख ५१ हजारमा सीमित खूद नाफालाई बढाएर ४४ करोड ८५ हजारको उचाईमा पुर्याएको हो ।  नाफा बढे पनि बिमा शुल्कबाट हुने आम्दानी भने घटेको छ । अघिल्लो वर्ष बिमा शुल्कबाट कम्पनीले २ करोड ९६ लाख आम्दानी...

लगानीका लागि आकर्षक बन्यो गुराँस लाइफ, अधिकांश सूचकमा फड्को

1510810348Gurans-Life.jpg
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्सले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा कमालको प्रगति गरेको छ । यो जीवन बिमा कम्पनीले समीक्षा अवधिमा २ करोड ६६ लाख खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्षको यही अवधिमा ८९ लाख २६ हजार मात्र नाफा आर्जन गरेको थियो । यो हिसाबले नाफामा १ सय ९९ प्रतिशतको प्रगति गरेको देखिन्छ । समीक्षा अवधिमा यो कम्पनीले बिमा...

हिमालयन जनरल इन्स्योरेन्स: २६ लाखले नाफा बढ्दा जगेडाकोषमा १.९ करोडको पहिरो

1510810535hgi.png
काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्सले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड २३ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा यो कम्पनीको नाफा १ करोड ९७ लाखमा सीमित थियो ।  समीक्षा अवधिमा हिमालयन जनरल इन्स्योरेन्सले १० करोड ४९ लाख बिमा शुल्कबाट खूद आम्दानी गरेको छ । अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी ८ करोड २२ लाखमा...

प्रभू इन्स्योरेन्सको यस्तो प्रगतिलाई कसरी बुझ्ने ?

1510810628prabhu-insu.jpg
काठमाण्डौ । प्रभूू इन्स्योरेन्सले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ३८ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा यो कम्पनीको नाफा १ करोड ८८ लाख रुपैयाँ थियो ।  समीक्षा अवधिमा कम्पनीको बिमा शुल्कबाट हुने आम्दानी घटेको छ । यो वर्ष बिमाशुल्कबाट १५ करोड १३ लाख आम्दानी भएकोमा अघिल्लो वर्ष यस्तो आम्दानी १५ करोड २५ लाख...

सगरमाथा इन्स्योरेन्स: नाफामा झिनो वृद्धि, बिमा, जगेडा र महाविपत्ति कोष मजबुत

1510810665sic.jpg
काठमाण्डौ । सगरमाथा इन्स्योरेन्सको खूद नाफामा सामान्य बढोत्तरी भएको छ । चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा यो कम्पनीले ३ करोड २६ लाख खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्षको यही अवधिमा यो कम्प्नीको यस्तो नाफा ३ करोड ९ लाख थियो ।  कम्पनीले बिमाशुल्कबाट हुने आम्दानी बढाएको छ । अघिल्लो वर्षको यही अवधिमा १६ करोड १९ लाख बिमाशुल्कबाट...

मजबुत बन्दै एनबी इन्स्योरेन्स: नाफा, बिमा र जगेडाकोषमा छलाङै छलाङ

1510807150nb.png
काठमाण्डौ । एनबी इन्स्योरेन्सले चालुु आर्थिक वर्षको पहिलो त्रैमासको कमालको प्रगति गरेको छ । यो कम्पनीले खूद नाफामा एकसयभन्दा बढी प्रतिशतले प्रगति गर्दै २ करोड ५५ लाख कमाएको हो । अघिल्लो वर्षको यही अवधिमा यस्तो नाफा १ करोड २० लाखमा सीमित थियो ।  समीक्षा अवधिमा एनबी इन्स्योरेन्सले बिमा शुल्कबाट ८ करोड ९९ लाख आर्जन गरेको छ ।  अघिल्लो...

भर्खरै

म्याक्डीमा बुलिसक्रस बन्दै गरेको बजार डिमान्ड जोनमा प्रवेश

म्याक्डीमा बुलिसक्रस बन्दै गरेको बजार डिमान्ड जोनमा प्रवेश

एफएनसीसीआई कोशी प्रदेशको उद्योग क्षेत्रका जोखिमसम्बन्धी अन्तर्क्रिया

एफएनसीसीआई कोशी प्रदेशको उद्योग क्षेत्रका जोखिमसम्बन्धी अन्तर्क्रिया

मिटरब्याजलाई अपराध मान्ने गरी कानुन संशोधन गर्ने सरकारको निर्णय

मिटरब्याजलाई अपराध मान्ने गरी कानुन संशोधन गर्ने सरकारको निर्णय

नागरिक लगानी कोषले आइएमई लाइफ इन्स्योरेन्सबीच सेयर प्रत्याभूति गर्ने

नागरिक लगानी कोषले आइएमई लाइफ इन्स्योरेन्सबीच सेयर प्रत्याभूति गर्ने

यस्ता छन् उच्च कारोबार गर्ने १० ब्रोकर, कसले कति किने/बेच ?

यस्ता छन् उच्च कारोबार गर्ने १० ब्रोकर, कसले कति किने/बेच ?

नेपाली अर्थतन्त्रलाई बाह्य क्षेत्रसँग जोड्दै लाभ लिन सक्नुपर्छः उपराष्ट्रपति

नेपाली अर्थतन्त्रलाई बाह्य क्षेत्रसँग जोड्दै लाभ लिन सक्नुपर्छः उपराष्ट्रपति

नेपालको सेयर बजारमा प्रवेश गर्न अपांगता भएका व्यक्तिलाई अझै कठिन

नेपालको सेयर बजारमा प्रवेश गर्न अपांगता भएका व्यक्तिलाई अझै कठिन

नेष्डो समृद्ध लघुवित्तको बम्पर लाभांशमा किन छ सबैको चासो ? लाभांशका विषयमा के भन्छ राष्ट्र बैंक ?

नेष्डो समृद्ध लघुवित्तको बम्पर लाभांशमा किन छ सबैको चासो ? लाभांशका विषयमा के भन्छ राष्ट्र बैंक ?

सनराइज बैंकले देशभर १०० वटा वित्तीय साक्षरता कार्यक्रय गरी मनायो ग्लोबल मनी विक

सनराइज बैंकले देशभर १०० वटा वित्तीय साक्षरता कार्यक्रय गरी मनायो ग्लोबल मनी विक

दोहोरो अंकले बढ्यो बजार, कारोबारमा पनि सुधार

दोहोरो अंकले बढ्यो बजार, कारोबारमा पनि सुधार

ग्लोबल मनी विकमा सानिमा बैंकको देशैभरि वित्तीय साक्षरता कार्यक्रम

ग्लोबल मनी विकमा सानिमा बैंकको देशैभरि वित्तीय साक्षरता कार्यक्रम

प्रभु–महालक्ष्मी लाइफको संयुक्त क्यालेन्डर सार्वजनिक

प्रभु–महालक्ष्मी लाइफको संयुक्त क्यालेन्डर सार्वजनिक

नेशनल लाइफ इन्स्योरेन्सको घलेगाउँ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाइफ इन्स्योरेन्सको घलेगाउँ भ्रमण कार्यक्रम सम्पन्न

नेप्सेमा थपियो दुई लघुवित्तसहित चार कम्पनीका साढे ६७ लाख बढी कित्ता सेयर

नेप्सेमा थपियो दुई लघुवित्तसहित चार कम्पनीका साढे ६७ लाख बढी कित्ता सेयर

ब्याजदरको समस्या तत्काल सम्बोधन गर्न चेम्बरको आग्रह

ब्याजदरको समस्या तत्काल सम्बोधन गर्न चेम्बरको आग्रह