1st quarter 2074/75

ब्याज खर्च अचाक्ली बढ्दा सांग्रिला बैंकको नाफामा गिरावट

1509953185Shangrila-dev-bank.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सांग्रिला डेभलपमेन्ट बैंक लिमीटेडले ४ करोड १० लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकको नाफा ४ करोड ४३ लाख रुपैयाँ थियो ।  अघिल्लो आबको पहिलो त्रैमासको तुलनामा समीक्षा अवधिमा बैंकको खूद ब्याज आम्दानी बढे पनि नाफा भने बढ्न नसकेको हो । अघिल्लो आबको पहिलो त्रैमासमा १४...

कृषि बैंकको किन भयो यस्तो हविगत ?

1509952204adbl.jpg
काठमाण्डौ । कृषि विकास बैंकको नाफामा पहिरो गएको छ । अघिल्लो वर्षको पहिलो त्रैमासको तुलनामा चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा करिब दोब्बरले राइट ब्याक गरे पनि बैंकको ब्याज खर्चमा सन्तुलन कायम नभएपछि नाफामा पहिरो गएको हो ।  सोमबार सार्वजनिक बित्तीय विवरण अनुसार कृषि विकास बैंकले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा ३६ करोड ३९ लाख...

२६% नाफा बढे पनि लक्ष्मी बैंकको इपीएसमा किन गयो पहिरो ?

1509951015laxmi-bank.jpg
काठमाण्डौ । लक्ष्मी बैंक लिमीटेडले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा १७ करोड ९ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको यही अविधमा बैंकको नाफा १३ करोड ५४ लाख नाफा कमाएको थियो ।  खूद नाफातर्फ सन्तोषजनक बढोत्तरी भए पनि बढेको पूँजी अनुसार व्यवसाय बिस्तार गरी नाफा कमाउन नसक्दा बैंकको प्रतिसेयर आम्दानी भनेर घटेर चौपट भएको छ...

लुम्बिनी विकास बैंकको झूर प्रदर्शन, टप विकास बैंकको यो हविगत

1509948386lbbl.jpg
काठमाण्डौ । विभिन्न विकास बैंक र फाइनान्स मर्ज गरी बनेको लुम्बिनी विकास बैंक लिमीटेडले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा झूर प्रदर्शन गरेको छ ।  यो बैंकले समीक्षा अवधिमा १ करोड ६१ लाख मात्र खूद नाफा कमाएको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकले ३ करोड ३४ लाख नाफा आर्जन गरेको थियो ।  बैंकको खूद ब्याज आम्दानी पनि घटेको छ । अघिल्लो वर्ष...

नाफा बढाए पनि ज्योति बैंकको इपीएसमा किन गयो पहिरो ?

1509946033jbbl.jpg
काठमाण्डौ । ज्योति विकास बैंकले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड ५७ लाख खूद नाफा कमाएको छ । अघिल्लो वर्षको यही अवधिमा यो बैंकले ४ करोड ३५ लाख नाफा कमाएको थियो ।  खर्च व्यवस्थापनमा ध्यान दिंदा यो विकास बैंकको खूद ब्याज आम्दानीतर्फ राम्रो प्रगति भएको छ । अघिल्लो वर्षको यही अवधिमा ९ करोड ९४ लाख रुपैयाँमा सीमित रहेको यस्तो आम्दानी...

नाफा घटे पनि कुमारी बैंकको आशालाग्दो प्रगति !

1509945464kbl.jpg
काठमाण्डौ । चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा कुमारी बैंक लिमीटेडले ११ करोड २० लाख खूद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिमा बैंकले १३ करोड ७४ लाख नाफा कमाएको थियो ।  बैंकले ९ करोड ७० लाख रुपैयाँ राइट ब्याक गरे पनि नाफा बढाउन नसक्नुु राम्रो संकेत होइन ।  समीक्षा अवधिमा बैंकले खूद ब्याज आम्दानीतर्फ भने उल्लेख्य प्रगति...

नाफामा सिभिल बैंकको चमात्कार,इपीएसमा ३४९% र रिजर्बमा २२६% को छलाङ

1509944278civil-bank.jpg
काठमाण्डौ । खराब कर्जा असूलेर सिभिल बैंक लिमीटेडले चमात्कार देखाएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमाससम्म १ करोड ४५ लाख नाफा गरेको यो बैंकले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा ११ करोड ३३ लाख खूद नाफा कमाएको हो ।  कुल ३१ करोड ४५ लाख रुपैयाँ राइट ब्याक गरेको सिभिल बैंकको खूद ब्याज आम्दानीतर्फ पनि वृृद्धि भएको छ । अघिल्लो वर्षको यही...

बैंकरका नेताले नेतृत्व गरेको बैंक नै कमजोर, एनबीको इपीएसमा पहिरो

1509943193nb.jpg
काठमाण्डौ । संभावित जोखिम व्यवस्थापन कोषबाट १० करोड बढी राइट ब्याक गर्दा समेत नेपाल बंगलादेश(एनबी) बैंक लिमीटेडले खूद नाफा बढाउन सकेन । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा २२ करोड ५० लाख खूद नाफा कमाएको चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा १५ करोड ४० लाख मात्र नाफा कमाउन सकेको हो ।  नेपाल बैंकर्स संघका नेताहरुले नेतृत्व गरेका बैंकहरु...

गुड्विल र गुहेश्वरीको नाफा बढ्यो, मञ्जुश्रीको अवस्था धरासायी

1509865109financial-highlights.jpg
काठमाण्डौ । गुड्विल फाइनान्स कम्पनी, मञ्जुश्री फाइनान्स र गुहेश्वरी मर्चेन्ट बैकिङ एण्ड फाइनान्स कम्पनीले पनि आइतबार चालुु आर्थिक वर्षको पहिलो त्रैमासको प्रगतिविवरण सार्वजनिक गरेका छन् ।  यी तीनमध्ये गुड्विल र गुहेश्वरीको नाफा बढेको छ भने मञ्जुश्रीको नाफा घटेको छ ।  गुड्विल फाइनान्सले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड...

गण्डकी विकास बैंकको इपीएसमा पहिरो, रिजर्बमा छलाङ !

1509864281gandaki.jpg
काठमाण्डौ । गण्डकी विकास बैंकको खूद नाफा घटेको छ । यो बैंकले अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमाससम्म ६ करोड २२ लाख नाफा कमाएकोमा त्यो घटेर चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड ३९ लाखमा सीमित बन्न पुुगेको हो ।  बैंकको खूद ब्याज आम्दानी भने बढेको छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म १५ करोड ४७ लाख रुपैयाँमा सीमित यस्तो आम्दानी बढेर...

नाफा बढ्दा समेत इपीएसमा सन्तुलन बनाउन सकेन ओम बैंकले

1509864219om-development-bank.jpg
काठमाण्डौ । ओम डेभलपमेन्ट बैंकले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड ७४ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा यो बैंकको नाफा ३ करोड ३२ लाख रुपैयाँमा सीमित थियो ।  व्यवसायमा बिस्तार गरेका कारण यो बैंकको खूद ब्याज आम्दानी पनि बढेको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा १३ करोड ३१ लख रुपैयाँ रहेको खूद ब्याज आम्दानी...

वोमीले पढायो सबैलाई पाठ, ठूला बैंकहरुले सिकून् !

1509860242womi.jpg
काठमाण्डौ । पूँजी वृद्धिपछि बैंक तथा बित्तीय संस्थाहरुले नाफा बढाउन सक्दैनन् भन्ने धेरैलाई लागेको हुनसक्छ । तर, नेतृत्व सक्षम भयो भने भारी पूँजी वृद्धिपछि पनि नाफा बढाउन सकिन्छ । पूँजी वृद्धिपछि पनि प्रमुख आर्थिक सूचकहरुमा सन्तुलन कायम गर्न सकिन्छ भन्ने उदाहरण बनेको छ वोमी माइक्रोफाइनान्स ।  यो माइक्रो फाइनान्सले चालुु आर्थिक...

सेयरमा जथाभावी लगानीले कैलाश बैंकको यो हविगत !

1509858404kailash-bank.jpeg
काठमाण्डौ । नेतृत्व गर्ने एउटा मान्छेको भूमिकाले कुनै पनि कम्पनीको अवस्था कति फरक हुन्छ भन्ने उदाहरण बनेको छ कैलाश विकास बैंक । धेरै कमाउने ध्याउन्नमा विचारै नगरी जथाभावी लगानी गर्दा अघिल्लो आर्थिक वर्षसम्म प्रमुख सूचकहरुमा देशकै टप विकास बैंकमा आफूलाई उभ्याइरहेको यो बैंकको खूद नाफातर्फ चालुु आर्थिक वर्षमा भने पहिरो गएको छ...

वाणिज्य बैंकहरुको खूद नाफा : एनएमबी अगाडि, मेगा सबैभन्दा पछाडि

1509778684profit.jpg
काठमाण्डौ । शनिवारसम्म १५ वटा वाणिज्य बैंकले चालुु आर्थिक वर्षको पहिलो त्रैमासको प्रगति विवरण सार्वजनिक गरेका छन् ।  विवरण सार्वजनिक गर्नेमध्ये ८ वाणिज्य बैंकको खूद नाफामा वृद्धि भएको छ भने ७ वाणिज्य बैंकको नाफामा गिरावट आएको छ ।  गत आर्थिक वर्षको तुलनामा खूद नाफामा सबैभन्दा ठूलो छलांग एनएमबी बैंकले मारेको छ । यो बैंकले गत वर्षको...

नाफामा क्षय व्यहोरेको पोखरा फाइनान्सको रिजर्बमा कमालको प्रगति !

1509772286pofil-1.jpg
काठमाण्डौ । चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा पोखरा फाइनान्सको खूद नाफा पनि घटेको छ । यो अवधिमा पोखरा फाइनान्सले १ करोड ४८ लाख नाफा कमायो, जब कि अघिल्लो वर्षको यही अवधिमा कम्पनीको नाफा १ करोड ६४ लाख थियो ।  यो फाइनान्सले समीक्षा अवधिमा बढेको पूँजी अनुसार व्यवसाय बिस्तार गर्न सकेन । अघिल्लो वर्षको पहिलो त्रैमासमा ३ करोड ९९ लाख रहेको...

भर्खरै

‘तोकिएको समयमा विवरण पेस नगर्ने कम्पनीका सञ्चालक वा पदाधिकारीले जरिवाना तिर्नुपर्छ’

‘तोकिएको समयमा विवरण पेस नगर्ने कम्पनीका सञ्चालक वा पदाधिकारीले जरिवाना तिर्नुपर्छ’

सिटिजन्स बैंकद्वारा बेनी शाखामा निःशुल्क स्वास्थ्य शिविर

सिटिजन्स बैंकद्वारा बेनी शाखामा निःशुल्क स्वास्थ्य शिविर

सेयर लगानीकर्तालाई लक्षित गर्दै आइडियाप्रनर नेपालले ल्यायो ‘मनी मित्र’ एप, यस्ता छन् फिचर

सेयर लगानीकर्तालाई लक्षित गर्दै आइडियाप्रनर नेपालले ल्यायो ‘मनी मित्र’ एप, यस्ता छन् फिचर

महासंघमा साना तथा मझौला उद्योगी-व्यवसायीका समस्या सम्बोधन गर्न उपाध्यक्षमा मेरो उम्मेदवारी : दिनेश श्रेष्ठ

महासंघमा साना तथा मझौला उद्योगी-व्यवसायीका समस्या सम्बोधन गर्न उपाध्यक्षमा मेरो उम्मेदवारी : दिनेश श्रेष्ठ

नेपाल लाइफद्वारा २०८० सालको क्यालेन्डर सार्वजनिक

नेपाल लाइफद्वारा २०८० सालको क्यालेन्डर सार्वजनिक

बजार घट्दा पनि म्याक्डीमा बुलिस क्रसओभर, भोलुम ड्राईअपले के बुझ्ने ?

बजार घट्दा पनि म्याक्डीमा बुलिस क्रसओभर, भोलुम ड्राईअपले के बुझ्ने ?

शाओमी नेपालले सुरु गर्यो Mi–ssion शिक्षा

शाओमी नेपालले सुरु गर्यो Mi–ssion शिक्षा

नयाँ वर्षमा यामाहाले ल्यायो ‘पावर अफ फाइभ’ उपहार योजना

नयाँ वर्षमा यामाहाले ल्यायो ‘पावर अफ फाइभ’ उपहार योजना

आइएमई एजेन्ट्समार्फत नै अब अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्न सकिने

आइएमई एजेन्ट्समार्फत नै अब अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्न सकिने

प्राइम बैंकद्वारा सार्वजनिक शौचालय मनकामना क्षेत्र विकास समितिलाई हस्तान्तरण

प्राइम बैंकद्वारा सार्वजनिक शौचालय मनकामना क्षेत्र विकास समितिलाई हस्तान्तरण

ग्राउन्ड रिपोर्ट: लगानीकर्ताका संगठनहरुको अन्तर्क्रिया भयो खल्लो, अध्यक्षहरु नै अनुपस्थित

ग्राउन्ड रिपोर्ट: लगानीकर्ताका संगठनहरुको अन्तर्क्रिया भयो खल्लो, अध्यक्षहरु नै अनुपस्थित

सेयर बजारमा थुप्रिँदै जलविद्युत कम्पनी, ‘बेलैमा कसिलो नीति नलिए जोखिम बढ्न सक्छ’

सेयर बजारमा थुप्रिँदै जलविद्युत कम्पनी, ‘बेलैमा कसिलो नीति नलिए जोखिम बढ्न सक्छ’

प्रुडेन्सियल इन्स्योरेन्सको एजीएमबाट लाभांश अनुमोदन

प्रुडेन्सियल इन्स्योरेन्सको एजीएमबाट लाभांश अनुमोदन

नेप्सेमा थपियो सवा ४४ लाख बढी कित्ता सेयर

नेप्सेमा थपियो सवा ४४ लाख बढी कित्ता सेयर

नेपाल इटली उद्योग वाणिज्य संघको अध्यक्षमा सञ्जय अग्रवाल निर्वाचित

नेपाल इटली उद्योग वाणिज्य संघको अध्यक्षमा सञ्जय अग्रवाल निर्वाचित