आँखुखोला जलविद्युतको नाफा १४७% ले बढ्यो, आम्दानी र ईपीएस कति ?
काठमाण्डौ । आँखुखोला जलविद्युत कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा उल्लेखनीय वित्तीय प्रगति गरेको छ। कम्पनीले समीक्षा अवधिसम्म ४ करोड ६२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिसँग तुलना गर्दा १४७.९३ प्रतिशतले बढी हो।अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले १ करोड ८६ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।कम्पनीका अनुसार, विद्युत बिक्री...

