आयु इन्टरटेनमेन्टले आईपीओ निष्कासन गर्ने
काठमाण्डौ । आयु इन्टरटेनमेन्ट लिमिटेडले सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओको विशेष प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ ।कम्पनी प्रालिबाट लिमिटेडमा रुपान्तरण भएपश्चात पहिलो वार्षिक साधारण सभा डाकिएको हो ।पुस २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी माघ १३ गते काठमाण्डौको पिंगलास्थानमा रहेको होटल बद्रिनाथमा बिहान ११ बजेदेखि सभा आयोजना...

